प्रकाश न्यौपाने सम्भावना बोकेका युबा गायक

युबा पुस्तामाझ लोकप्रियता कमाई रहेका आर एन्ड बी गायक प्रकाश न्यौपाने नेपाली सँगितमा सकृय हुँदै अगाडी बढिरहेका सम्भावना बोकेका गायक हुन । सिर्जनशिल गायक आफैं संगित सिर्जना र शब्द लेखनमा पनि उत्तिकै दक्खल राख्दछन । आफ्नो कतिपय गीतहरुको शब्द / सँगित गायक प्रकाश न्यौपानेकै रहने गरेको छ । तीन वटा गिती एल्बमहरु ‘प्रकाश ट्युन्स’, ‘फ्युजन’, … Continue reading प्रकाश न्यौपाने सम्भावना बोकेका युबा गायक